IME Life
Beema Board

भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १६ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्काशन गर्नका लागि मंसिर २० गते सेबोनमा निवेदन दिएको हो ।

Prabhu
Crest

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS