IME Life
Beema Board

अभियान लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजरका लागि केही, बरिष्ठ सहायकका लागि, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थि कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले न्युनतम एसएलसी देखि प्लस टु तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS