IME Life

दुई लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । नाडेप लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेको आज मंसिर २० गतेको निर्णय अनुसार यी दुई कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

अब यी दुई कम्पनीको मंसिर २१ गते बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भए बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

नाडेपले डिप्रोक्स लघुवित्तसँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार रोक्का थियो । त्यस्तै नेशनलले समीट लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै कारोबार रोक्का थियो । अब दुबैको शेयर कारोबार फुकुवा भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS