IME Life

एनएमबी बैंकको लाभांश घोषणा, कति दियो नगद लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकले यस वर्ष बोनस शेयरको प्रस्ताव गरेको छैन ।

बैंकले चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँको ८.२५ प्रतिशत अर्थात एक अर्ब ५१ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । विगत एक दशकको अवधिमा बैंकले यस पटक भने नगद मात्रै दिने भएको हो ।

Prabhu
Crest

गत वर्षमा बैंकले १५.८ प्रतिशत लाभांश दिएको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा पेश गर्न पाइनेछ । साधारणसभाले लाभांश पारित गरे पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

1670246190492

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS