IME Life

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम चलन चल्तीमा Financial Information Unit प्रयोगमा रहेकोमा अबदेखि उक्त इकाईको अंग्रेजी नाम Financial Intelligence Unit  र छोटकरीमा FIU-Nepal कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मंसिर १२ गतेको निर्णय अनुसार उक्त इकाईको अंग्रेजी नाम परिवर्तन गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS