IME Life

मोदी जलविद्युतले आब्हान गर्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । मोदी जलविद्युत कम्पनी लिमिटेडको पाँचौ तथा छैठौं वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ । सभा नेपाल प्राधिकरण केन्द्रिय कार्यालयको सभा हल दरबार मार्ग काठमाडौंमा बिहान ११ः३० बजे हुने जनाएको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आथिृक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को नाफा, नोक्सान, हिसाव, वासलात नगद प्रवाह लगायतका वित्तीय आर्थिक विवरणहरुमाथि छलफल गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS