IME Life
Beema Board

लेखापरीक्षण पछि नेशनल लाइफको मुनाफा ६९ करोड २८ लाख, प्रतिशेयर आम्दानी २१ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लेखापरीक्षण प्रतिवेदन पछि आर्थिक वर्ष २०७७/७८ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ६९ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा प्रतिशेयर आम्दानी २१ रुपैयाँ छ । जवकी कम्पनीले यहि अवधिमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा ४० करोड १२ लाख रुपैयाँ मुनाफा देखिएको थियो ।

कम्पनीले समिक्षा गरिएको आर्थिक वर्ष भन्दा अघिल्लो वर्षमा भने ७३ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जतिवेला प्रतिशेयर आम्दानी पनि २४ रुपैया थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS