IME Life

सगरमाथा इन्स्याेरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाण्डाैं । सगरमाथा इन्स्याेरेन्सले निर्जीवन बीमा व्यवसायका लागी अभिकर्ताकाे रुपमा काम गर्न इच्छुक जनशक्तिकाे लागी अभिकर्ता तालिम संचालन गर्ने भएकाे छ । इन्स्याेरेन्सले मंसिर २१ देखि २४ सम्म मधेश प्रदेशकाे राजधानी जनकपुरमा तालिम संचालन गर्न लागेकाे हाे ।

प्रवेशिका परिक्षा अर्थात् एसएलसी वा एसइई तह उतीर्ण नेपाली नागरिकले तालिमकाे लागी आवेदन दिन सक्नेछन् । तालिममा सहभागीताका लागी १ हजार रुपैया शुल्क लाग्नेछ । संस्थागत अभिकर्ताकाे इजाजत पत्र लिन चाहने संस्थाकाे तर्फबाट समेत तालिममा सहभागीता जनाउन सकिने कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS