SKIP THIS

GBIME
IME Life
Beema Board

दुई इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको आज मंसिर १५ गतेको निर्णय अनुसार यी २ कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । अब आगामी आइतबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुसार यी कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

Prabhu
Crest

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

त्यस्तै प्रिमियर इन्स्योरेन्सले सिद्धार्थ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार रोक्का भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%

खुसी

0%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS