IME Life
Beema Board

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यसैगरी चाँदीको मूल्य आज बिहीबार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS