IME Life
Beema Board

मौद्रिक समिक्षा आएको दिन दोहोरो अंकले नेप्से घट्दा ठूला ब्रोकरको “फ्लोरसिट” कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक १५ अंक घटेको छ । मौद्रिक नीतिको समिक्षा आएको अर्को दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । दोहोरो अंकले नेप्से घटेको दिन शीर्ष ५ ब्रोकरलाई हेर्दा बिक्री गर्ने ब्रोकरहरु नै आक्रामक भएको देखिन्छ ।

सोमवार ब्रोकर नम्बर ५८ सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकरमा परेको छ । ब्रोकर नम्बर ५८ बाट रु. २२ करोड २४ लाखको शेयर कारोवार भएको छ । सो ब्रोकरबाट रु. ९ करोड २८ लाखको शेयर खरिद हुँदा रु. १२ करोड ९५ लाखको शेयर बिक्री भएको छ । यस ब्रोकरबाट खरिदको तुलनामा रु. ३ करोड ६७ लाख धेरै बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट रु. १५ करोड ९१ लाखको शेयर कारोवार हुँदा रु. ६ करोड २८ लाखको शेयर खरिद भएको छ भने रु. ९ करोड ६२ लाखको शेयर बिक्री भएको छ । 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS