IME Life
Beema Board

एनआईसी एशिया डाईनामिक डेप्टको लाभांश इकाईधनीको खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले यस वर्षको लाभांश वितरण गर्न सुरु गरेको छ । यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

योजनाको यस वर्षको लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरिएको थियो । कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको लाभांश प्राप्त गरेका हुन ।

Prabhu
Crest

मंसिर ९ गतेदेखि लाभांश वितरण गर्न सुरु गरिएकाले आफ्नो लाभांश खातामा आए नआएको एकिन गर्न समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूले यथासिघ्र अद्यावधि गराई लाभांश प्राप्त गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS