IME Life
Beema Board

मर्जरको लागि कुमारी र एनसीसी बैंकको अन्तिम स्वाप रेसियो तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम स्वाप रेसियो तय भएको छ । मर्जरको लागि यी दुई बैंकले १ः१ को स्वाप रेसियो तय भएको हो ।

गाभ्ने गाभिने (मर्जर) प्रयोजनको लागि असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप बैंकको संचालक समितिको मंसिर १ गते बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ । छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS