IME Life
Beema Board

नबिल इन्भेष्टमेण्टको विशेष साधारण सभा मंसिर १८ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले विशेष साधारण सभा मंसिर १८ गते गर्ने भएको छ । उक्त सभा कम्पनीको सभा कक्ष नक्साल, काठमाडौंमा बिहान १० बजे हुनेछ । सभाले नेपाल बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड एक आपसमा गाभिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यी दुई क्यापिटलको शेयर आदान प्रदान अनुपात १ः ०.२७ अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ शेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको शून्य दशमलव २७ शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

सभाले यी दुई क्यापिटल बीच एक आपसमा मर्ज भएपछि बन्ने कम्पनीको नाम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड राख्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले दुई क्यापिटल एक आपसमा मर्जर गर्ने प्रक्रियामा आवश्यक पर्ने कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS