IME Life
Beema Board

एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डमा पेश गर्यो निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कुल कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले आगामी १० वर्षसम्मको लागि बार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९÷२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS