IME Life
Beema Board

नबिल व्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी फण्डले वितरण गरे नगद लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले नगद लाभांश वितरण गरेका छन् । नबिल व्यालेन्स्ड फण्ड २ ले कर समेत गरी ७ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन । उक्त लाभांश वितरण गरेको एक सुचना जारी गर्दै जनाएका छन् ।

यी दुई योजनाले लाभांश प्रयोजनका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म कायम इकाईधनीहरूको हितग्राही खातामै लाभांश जम्मा गरिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

बुक क्लोजको अवधिसम्म आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ ।

हालसम्म पनि आफ्नो इकाई प्रमाणपत्र अभौतिकिकरण नगराएका इकाईधनीलाई यथाशिघ्र अभौतिकिकरण गराई हितग्राही खाता रहेको निक्षेप निक्षेप सदस्यकोमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्ययावधिक गराउन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS