IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले १९ हजार ७१० कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूलाई प्रथामिकतामा राखी ३५ दिने सूचना प्रकाशित गर्दा सो समय अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले सर्वसाधारणमा विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS