IME Life
Beema Board

समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा गोकर्ण प्रसाद दुवाडी नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ बर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए ।

Prabhu
Crest

साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेलको नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS