IME Life
Beema Board

सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि समेत ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि न्यूनतम १० लाख कित्ताको माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूलाई आगामी सात दिनभित्र काठमाडौं, नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS