IME Life
Beema Board

एनसीसी बैंकको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै सोमवार मूल्य समायोजन भएको हो ।

नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य १७८ रुपैयाँ ०१ पैसा तोकेको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ८ गते साधारण सभा बोलाएको छ । साधारण सभा काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS