IME Life
Beema Board

एनआइसी एशिया क्यापिटलका तीन योजनाको प्रतिफल सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरू एशिया डाइनामिक डेप्ट फण्ड, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कात्तिक ७ गतेदेखि धितोपत्र दोस्रो बजार बन्द रहेको छ ।

गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट एनआइसी एशिया डाइनामिक डेप्ट फण्डले करसमेत ६ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले करसमेत १३ प्रतिशत र एनआइसी एशिया ग्रोथ फण्डले पनि करसमेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

Prabhu
Crest

प्रस्तावित लाभांश प्रयोजनका लागि तीन वटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । त्यसकारण बुक क्लोजको आधारमा तीन वटै योजनाको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS