IME Life
Beema Board

प्रथम त्रैमासमा नविल बैंकको नाफा बढ्यो, इपिएस कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा बैंकको खुद नाफा ४१ दशमलव ३० प्रतिशत बढेको छ । यस अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४ दशमलव ०५ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५२ दशमलव ९९ प्रतिशत र सञ्चालन मुनाफा ४० दशमलव ३८ प्रतिशतले बढेको छ।

Prabhu
Crest

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २ दशमलव २९ प्रतिशत बढेको छ । निक्षेप २ दशमलव ४१ प्रतिशतले बढेको छ भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बै.कको कर्जा लगानी १ दशमलव ५४ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले घटेको छ । यस अवधिमा बैकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ५३ पैसामा झरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS