IME Life
Beema Board

निफ्राको नाफा ५६ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समिक्षा अवधिमा बैंकको खुद नाफा ५६ दशमलव ४६ प्रतिशत बढेको छ । कम्पनीले यस अवधिमा नाफा ३७ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा टेवा पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ दशमलव ६१ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी ५९ दशमलव ४२ प्रतिशत र सञ्चालन मुनाफा ५६ दशमलव ४६ प्रतिशतले बढेको छ।

Prabhu
Crest

बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा रकम २० दशमलव ११ प्रतिशतले घटेको छ।

बैंकको निक्षेप ३२.६९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने कजाृ लगानी २६१ दशमलव ६३ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS