IME Life
Beema Board

गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंक र रेस्टुरेन्टबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा छुटको लागि हस्ताक्षर भएको हो।

सम्झौतामा विकास बैंकको तर्फबाट बैंकका बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्टको तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंको सामाखुसीमा अवस्थितद हिमालयन ग्रिल बाई बाजेकोबाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउन सक्ने छन् ।

गरिमा विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS