IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १,८४४ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज ५० करोड ७६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८३० रुपैयाँ रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS