IME Life
Beema Board

एनएमबी बैंकले अमेरिकाको डिएफसीबाट १३ अर्ब ३० करोड कर्जा ल्याउदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनबाट एक सय मिलियन अमेरिकी डलर कर्जा ल्याउने भएको छ । बैंकले डिएफसीबाट १३ अर्ब ३० करोड रुपैयाँ कर्जाको रुपमा भित्र्याउनेछ ।

डिएफसीले बैंकलाई उक्त कर्जा स्वीकृत गरिसकेको छ । बैंकले साना तथा मझौला ऋणीहरुलाई कर्जा प्रवाह गर्नेछ । बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता अभावको समयमा एनएमबीले यति धेरै रकम भित्र्याउन लागेको हो ।

Prabhu
Crest

एनएमबीले यस भन्दा अगाडी दुई सय मिलियन डलर कर्जा भित्र्याइसकेको छ । यो सहित एनएमबी बैंकको वैदेशिक कर्जा ३०१ मिलियन डलर पुगेको छ । यसको नेपाली रुपैयाँ चार अर्ब रुपैयाँ हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS