IME Life
Beema Board

सोल्टी होटलको २६.३१ प्रतिशत लाभांश घोषणा, नगद कति बोनस शेयर कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा सहित साधारणसभाको मिति तय गरेको छ । होटलले हाल कायम चुक्ता पूँजीको २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते विहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा ४८ औ वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि पुसा ७ गतेदखि पुस २८ गतेसम्म बुक क्लोज गर्नेछ ।

Prabhu
Crest

होटलले प्रस्ताव गरेको लाभांश पुस ६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । होटलको हालको चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ८८ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

विगतका वर्षमा बोनस शेयरलाई बढि प्राथमिकता दिदै आएको होटलले यस वर्ष भने नगद लाभांशलाई बढि प्राथमिकता दिएको छ । कोभिड १९ कारण आर्थिक वर्ष २०७५/७६ पछि लाभांश दिन सकेको थिएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS