IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले बटेर १,८५८ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिथशतका दरले कमाएका छन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS