IME Life

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बुधबार साँझ एक आपसमा मर्जमा जाने सम्झौता भएसँगै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का भएको हो ।

समीट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा रहेको छ । त्यस्तै नेशनल
माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं। ३ मा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS