IME Life

समीट र नेशनल माइक्रोफाइनान्स मर्जरमा, आजदेखि शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाले एक आपसमा गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर गरे सँगै शेयर कारोबार रोक्का गरिएको हो ।

दुई संस्थाले असोज २६ गते बुधबार अपरान्ह ५ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको संख्या घटाउन मर्जरका लागि दवाव दिदै आएको छ । संस्थाहरुलाई हकप्रद तथा बोनस शेयरमा अंकुस लगाएर राष्ट्र बैंकले मर्जरका लागि दवाव दिएको हो ।

Prabhu
Crest

नेशनल र समिट विचमा एक बराबर ०.८२ को अनुपातमा मर्जर गर्ने सहमति भएको छ । मर्जर पछि संस्थाको नाम नेशनल समिट लघुवित्त रहनेछ । दुबै संस्था यस भन्दा अगाडी मर्जर गर्दै गर्दै ठुला भएका थिए ।

84d2cca909b89b6c9894a8471de68f5a

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS