IME Life
Beema Board

एनआईसी एसिया क्यापिटलले कोष जुटाउन र लगानी बैंकिङ सेवा पुर्‍याउन ट्रु नर्थ एसोसिएट्ससँग गर्यो सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले ट्रु नर्थ एसोसिएट्स प्रा.लि. सँग पछिल्ला ग्राहकहरुलाई कोष जुटाउन र लगानी बैंकिङ सेवा पुर्‍याउन समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ट्रु नर्थ एसोसिएट्स प्रा.लिका लगानी निर्देशक निधान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

ट्रु नर्थ एसोसिएट्स निजी इक्विटी र उद्यम पूंजी लगानी कम्पनी हो। एनआईसी एशिया क्यापिटल निक्षेप सहभागिता र लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS