SKIP THIS

GBIME
IME Life
Beema Board

१० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालालाई सनराइज बैंकको यस्तो आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।

बैंकले १५ दिनभित्र त्यस्ता खाता खोलेका खातावालाहरुलाई बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयभित्र खाताहरु सक्रिय नभएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त खाताहरु बैंकले बन्द गरिदिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS