IME Life

गुगल प्ले स्टाेरबाट किन हटाइयाे ईसेवा एप्स?

SPIL
NIC ASIA

काठमाण्डाै‌ं । एफवान सफ्ट कम्पनी अन्तर्गतकाे ईसेवा माेबाइल एप्स गुगल प्ले स्टाेरबाट हटाइएकाे छ। प्ले स्टाेरबाट याे एप्स डाउनलाेड गर्न खाेज्दा एप्स फेला नपरेकाे हाे ।

तर प्ले स्टाेरमा ईसेवाकाे मर्चेन्ट एप्स भने उपलब्ध रहेकाे छ । प्ले स्टाेरबाट एप्स किन हटाइएकाे हाे भन्ने बारे कुनै जानकारी सार्वजनिक गरिएकाे छैन । नयाँ प्रयाेगकर्ताले एप्स डाउनलाेड गर्न नसकेपनि पुराना प्रयाेगकर्ताकाे सेवामा भने प्ले स्टाेरकाे सूचीमा एप्स नरहेका कारण कुनै प्राविधिक समस्या भने देखिएकाे छैन ।

Prabhu
Crest

एफवान सफ्टले कान्तिपुर मिडियाका संचालक कैलाश शिराेहियालाई व्यवसायीक साझेदारकाे रूपमा भित्र्याएपछि कम्पनीकाे संचालक समितिदेखि लिएर उच्च व्यवस्थापन तहमा धेरै हेरफेर भएकाे छ । संस्थापक प्रवर्द्धक असगर अली बाहिरिएका छन् भने एफवान सफ्ट अन्तर्गतकै सफ्टवेयर कम्पनी दर्शन टेकका प्रवर्द्धक किशाेर दाहाल पनि केही महिना अघि नै बाहिरिएका छन् । कम्पनीकाे अध्यक्ष पदमा पूर्व बै‌ंकर परशुराम कुँवर नियुक्त भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS