IME Life
Beema Board

एशियन लाइफको १४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितका एजेण्डा पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो । सभा मार्फत संचालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पारित गरेका छन् ।

सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्वात सभाले अन्मोदन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभाले गत आथिृक वर्षको हिसाव नगद प्रवाह वित्तीय विवरण लगायतका विविध प्रस्तावहरुमाथि छलफल गरी पारित गेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गरेको थियो। यसको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS