IME Life
Beema Board

एशियन लाइफका सिइओले बुझे एक करोड ३३ लाख तलब सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र दिनेशलाल श्रेष्ठले एक करोड ३३ लाख २ हजार ६९० रुपैयाँ तलब भत्ता बुझेका छन् । उनले आर्थिक वर्ष २०७७/७८ मा तलब तथा अलाउन्सेस बापत ३९ लाख ४२ हजार बुझेका छन् भने अन्य सुविधा बापत ९३ लाख ६० हजार २०८ सहित एक करोड ३३ लाख रुपैयाँ बुझेका हुन् ।

श्रेष्ठले यस भन्दा अघिल्लो आर्थिक वर्षमा ९६ लाख ४ हजार रुपैयाँ बुझेका थिए । उनले तलब तथा अलाउन्सेस बापत ७१ लाख ९६ हजार रुपैयाँ, अन्य सुविधा बापत १६ लाख २६ हजार र इन्सेन्टिभ ७ लाख ८१ हजार रुपैयाँ बुझेका थिए ।

Prabhu
Crest

सञ्चालकहरुले ११ लाख ४४ हजार रुपैयाँ भत्ता बुझेका छन् । सहायक प्रवन्धक स्तर भन्दा माथिका कर्मचारीहरुले ६ करोड ९९ लाख रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा कर्मचारीहरुले मुनाफाबाट ४ करोड ४९ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३३ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जस अनुसार प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS