SKIP THIS

GBIME
IME Life
Beema Board

एनआईबिएल प्रगति फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेका छन् । फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।

उक्त नगद लाभांश आइतवार देखि इकाईधनीले उल्लेख गरेको बैंक खातामा जम्मा भएको छ । फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरूले आफ्नो खाता नं। अद्यावधिक गराउन आग्रह गरेको छ ।

Prabhu
Crest

साथै आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS