IME Life
Beema Board

लाभांश प्रस्ताव सहित आरविवि मर्चेन्टले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांश प्रस्ताव  सहित आरविवि मर्चेन्ट बैंकिङले सातौ वार्षिक साधारणसभा डाकेको छ । मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजन सहित ७.५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

आरविविले असोज ३१ गते अपरान्ह चार बजे राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरवारप्लाजामा सभा आह्वान गरेको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सहित सभाको प्रस्ताव गरेको हो ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात र २०७८ साउन एक गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव छ । सभाले चालु आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरीक्षकको नियुक्त गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS