SKIP THIS

GBIME
IME Life
Beema Board

२० कम्पनीको शेयर मूल्य २०० मुनी, कुन क्षेत्रको शेयर सबै भन्दा सस्तो? (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक अहिले १८०० को क्षेत्रमा आएको छ । साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक २३ अंकले घट्दै १८१५ पुगेको छ । यसै बीच धेरै कम्पनीहरुको शेयरको मूल्य एक वर्ष यताकै न्यून अवस्थामा आएको छ।

नेप्सेमा कारोवार हुने कम्पनीहरु मध्ये अहिले २० कम्पनीहरुको शेयर मूल्य २०० मुनी आएको छ । २०० मुनी बजार मूल्य भएका कम्पनीमा जलविधुत कम्पनीका शेयर धेरै रहेका छन् । २०० मुनी  बजार मूल्य भएका २० कम्पनी मध्ये ११ जलविधुत कम्पनी रहेका छन् भने ६ वाणिज्य बैंक छन् । त्यस्तै  होटल समूहको एउटा कम्पनी हुँदा लगानी समूहका दुई शेयर रहेका छन् ।

Prabhu
Crest

नेप्सेमा कारोवार हुने कम्पनी मध्ये हिमाल दोलखा हाइड्रोको शेयर मूल्य सबै भन्दा कम १६३ रुपैयाँ ७० पैसा रहेको छ भने दोश्रोमा खानीखोला हाइड्रोपावरको शेयर मूल्य १६८ रुपैयाँ रहेको छ।

वाणिज्य बैंकमा सबै भन्दा सस्तोमा सिटिजन्स बैंक रहेको छ । बैंकले हालै ९ प्रतिशत नगद लाभांश प्रस्ताव पनि गरेको छ । बैंकको असोज ९ गतेको बजार मूल्य १८२ रुपैयाँ रहेको छ । त्यस्तै निफ्राले पनि असोज ६ गतेको संचालक समितिको बैठकबाट ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शेयर मूल्य पनि १८७ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS