IME Life

नेपालकाे पहिलाे बीमा कम्पनी नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड ७६ औं वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाण्डौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड ७६ औं वर्षमा प्रवेश गरेको छ । नेपालकाे इतिहासमै पहिलाे बीमा कम्पनीकाे रुपमा स्थापना भएकाे नेपाल इन्स्याेरेन्स संचालनमा आएको ७५ वर्ष पुरा गरी ७६ औं वर्ष प्रवेश गरेको हाे ।  कम्पनीले विशेष कार्यक्रम आयोजना गरेर आज वार्षिकोत्सव मनाउँदैछ।

७५ वर्ष अघि नेपाल इन्स्योरेन्स लिमिटेड नेपाल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । अहिले यो कम्पनीमा १५ प्रतिशत हिस्सा सहित नेपाल बैंक एउटा मुख्य प्रवद्र्धकको रुपमा रहेको छ । नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा दोहोराे लगानी भएपछि पछिल्लो समयमा ग्लोबल आइएमई समूह नेपाल इन्स्योरेन्समा आफ्नो हिस्सा बिक्री गरेर बाहिरिने तयारीमा छ ।

Prabhu
Crest

विक्रम संवत २००४ मा नेपाल मालचलानी बीमा कम्पनीको नामबाट स्थापित यो कम्पनी २०१६ सालमा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिणत भयो । त्यसपछि २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामाकरण गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS