IME Life

समीट लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्तले वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेका २२ हजार २१५ किक्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ७० मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१०, काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

उक्त अवधिमा कुनै निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS