SKIP THIS

GBIME
IME Life
Beema Board

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले उक्त नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

तसर्थ, आजसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS