IME Life
Beema Board

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

भदौ २४ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

उक्त निर्णय अनुसार आरविविलाई साउन १ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रारमा नियुक्ति गरेको हो । जस अनुरुप लघुवित्तको सम्पूर्ण शेयर कारोबारको काम आरविवि मर्चेन्टले गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS