IME Life
Beema Board

एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने बारे सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपिडी चेकअप एण्ड इन्भेष्टिगेसन इन्डोस्कोपि, एक्सरे, युएसजी, प्याथोलोजी टेष्ट, जनरल वार्ड र क्याबिन बेड चर्जमा १५ प्रतिशत र ओटी चार्ज सिटि स्क्यान, आइसीयु, एनआइसीयु, एचडीयु नर्सरीमा भने बैंकका ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS