IME Life

सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेको छ । फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण २९ गतेभन्दा अघिल्लो कारोबारको दिनसम्म अर्थात भदौ २८ गतेसम्म शेयर किन्नेले इकाईधनीले प्रस्तावित प्रतिफल पाउनेछन् ।

सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS