IME Life
Beema Board

बजारमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २२ अंकले घटेर १,९५१ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बोहक सबै उपसूचक घटेका छन् । आज १४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावर एनआइसी एशिया ग्रोथ फण्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS