IME Life
Beema Board

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव ५ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता शेयर भदौ २० गते नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट पारित बोनश शेयर दोस्रो बजारमा सूचिकृत गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Prabhu
Crest

कम्पनीले लाभांश प्रयोजनका लागि असार १५ गते एक दिन बुक कलोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनश शेयर प्राप्त गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS