IME Life
Beema Board

गोर्खाज फाइनान्सका अध्यक्षले दिए राजिनामा, डेकिन्द्र कुमार सर्वसम्मत चयन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले राजिनामा दिएका छन् । बढाथोकीले व्यक्तिगत कारण देखाउदै सञ्चालक सदश्य रहने गरी अध्यक्ष पदबाट राजिनामा हुन् । उनको राजिनामा पछि भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले अर्का सञ्चालक डेकिन्द्र कुमार राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

उनलाई भदौ २१ गतेदेखि लागु हुने गरी चयन गरिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS