IME Life
Beema Board

सिक्लेस हाइड्रोपावरको आइपिओ भदौ २९ गतेबाट, एक लाख ५ हजार ८०० ले शेयर पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि यहि भदौ २९ देखि असोज २ गतेसम्म आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले केहि दिन अगाडी आयोजना प्रभावितलाई सेयर बाँडफाँट गरेको थियो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । यस मध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम एक लाखकित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले १३ मेगावट क्षमता आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लगात २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार छ भने प्रति मेगावाट उत्पादन लागत लगभग १७ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS