IME Life
Beema Board

पछिल्लो २४ घण्टामा कति थपिए नयाँ कोरोना संक्रमित ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२२ एन्टीजेन परिक्षण गर्दा ४९ गरी जम्मा २२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

Prabhu
Crest

हाल सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS