IME Life
Beema Board

भदौ तेस्रो सातामा ११ अर्ब ३० करोडले बढ्यो निक्षेप, सिडि रेसियोमा सामान्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भदौ तेस्रो सातामा बाणिज्य बैंकहरुले ११ अर्ब ३० करोड रुपैयाँले निक्षेप बढाउन सफल भएका छन् । नेपाल बैंकर्स संघका अनुसार भदौ १० देखि १७ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुले  ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १.६७ अर्ब कर्जा विस्तार गरेका छन् ।

Prabhu
Crest

निक्षेपमा सुधार सँगै सिडी रेसियोमा पनि सामान्य बृद्धि भएको छ । सिडी रेसियो ८८.२५ प्रतिशतमा झरेको छ । गत साता सिडी रेसियो ८८.४२ प्रतिशत थियो । भदौ १७ गतेसम्ममा बाणिज्य बैंकहरुले ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

साउन महिनामा बाणिज्य बैंकहरुबाट ठुलो परिणाममा निक्षेप बाहिरिएको थियो । व्यवसायीले दशै तिहारका लागि विदेशबाट सामान आयातका लागि पैसा बाहिर पठाएका थिए । अर्को तर्फ पेट्रोलियम पदार्थको मूल्य आकासिदा पनि बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS